२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सुन तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडौं, १३ भदौ । सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको ५६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर…