१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

वाम तालमेलमा धोका नभएपछि एकतामा बल

  प्रकाश सिलवाल, रमेश लम्साल काठमाडौँ, २३ मंसिर रासस । पार्टी एकताको घोषणासहित चुनावी गठबन्धनमा उत्रिएका नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०ले तालमेलको भावनाअनुसार अपेक्षाकृत परिणाम आएको मूल्याङ्कन गरेका छन् । यही मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको हालसम्मको मत परिणाममा वाम गठबन्धनले भने झैँ पार्टी एकतासहित स्थिर सरकारमार्फत मुलुकको…