धनुषा, असोज २३ । नेकपा एमाले धनुषाले आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि ७० जनाको नाम सिफारिस गरेको छ । प्रतिधिसभाका लागि ४ र प्रदेशसभाका लागि ८ वटा निर्वाचन क्षेत्र रहेको धनुषामा प्रत्यक्षमा ३४ जना र समानुपातिकमा ३६ जनालाई उम्मेदवार बनउनका लागि सिफारिस गरेको धनुषा एमालेका अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो । उहाँका…