काठमाडौं, असोज २३ । काठमाडौंमा सोमबारदेखि अन्तर्राष्ट्रिय मिडिया सम्मेलन हुँदैछ । नेपाल पत्रकार महासंघ र इन्टरनेशनल अलर्टको आयोजनामा हुने दुई दिने सम्मेलनमा कठीन अवस्थामा रिपोर्टिङ, पत्रकारको सुरक्षा, सेल्फ सेन्सरसीप, अल्टरनेटिभ मिडियामा विभिन्न समुदायको आवाज, मिडियामा महिला, सम्पादकीय स्वतन्त्रता, समावेशी मिडिया, मिडिया र प्राकृतिक विपद् लगायतका विषयका विविध आयामबारे छलफल हुने नेपाल पत्रकार महासंघका महासचिव रमेश…