९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

​रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जैविक अणु हेर्न मिल्ने प्रविधिलाई

असोज १८ । यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार पनि ३ जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । जैविक अणुहरुको चित्र हेर्न मिल्ने प्रविधिको विकास गरेबापत यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार स्वीस वैज्ञानिक ज्याक्युस डुबोसेट, जर्मनीका जोअचिम फ्रान्क र स्कटल्याण्डका रिचार्ड हेन्डरसनलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको हो । उनीहरुले विकास गरेको क्रायो इलेक्टोन माइक्रोस्कोपी…