१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

शिवराजले भन्यो, ‘जायज मागप्रति समर्थन छ, नतिजा प्रकाशन र भर्ना अभियान सुरु गर्नु’

मायादेवी अनलाइन, शिवराज । शिवराज नगरपालिकाका सबै विद्यालयलाई नतिजा प्रकाशन र भर्ना अभियान यथाशिघ्र सुचारु गर्न शिवराज नगरपालिकाले निर्देशन दिएको छ । मंगलबार एक सुचना जारी आन्दोलनले शैक्षिक क्षेत्रमा भैरहेको क्षतिको पनि मुल्यांकन गर्दै पठनपाठन सुचाररु गर्न भनिएको हो ।शिवराज नगर प्रमुख अजय थापाद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ, ‘चैत्र २० गते देखि काठमाडौंमा शिक्षकहरुले गरेको…