१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

लुम्बिनीबाट शान्ति, एकता सदभावको सन्देश दिन सकिन्छः पर्यटनमन्त्री पाण्डे

सिद्धार्थनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीहरुको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताउनुभएको छ । दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई शुक्रवार बिहान सम्बोधन गर्दै मन्त्री पाण्डेयले विश्वभरका शान्तिप्रियहरुको पनि पवित्र स्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको उल्लेख गर्नुभयो । चिनिया दुताबाससँगहको…