२८ माघ २०८२, बुधबार | Thu Feb 12 2026

देशभर आज ७५ औं प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस बुधबार देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ। प्रजातन्त्र…