२८ माघ २०८२, बुधबार | Thu Feb 12 2026

माघ महिनामा देशभर गाडी दुर्घटनामा १ सय ९९ जनाको ज्यान गयो

काठमाण्डौ । माघ महिनामा गाडी दुर्घटनामा परेर एक सय ९९ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार ५ सय ३५ वटा गाडी दुर्घटना हुँदा एक सय ९९ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा एक सय ४७ पुरुष, ३९ महिला, ११ बालक र २ बालिका छन् । माघमा गाडी…