काठमाडौं । आज बिहान तराईका केही भागमा हुस्सु लागेको भए पनि देशको अन्य भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। त्यस्तै…