२९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026

रोल्पामा जीप दुर्घटनाः आमाको ज्यान गयो, दुई छोरा घाइते

दाङ । रोल्पामा जीप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । गंगादेव गाउँपालिकाको घोरनेटा निवासी २९ वर्षीया सीता खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा सीताका दुई छोराहरु तीन वर्षका सौरभ र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख भरत लामाले जानकारी दिनुभयो । घाइते बालकहरुको स्थानीय…