दीपा महत, तौलिहवा । प्रहरीले कपिलवस्तुमा फागुनमा मात्रै १ सय २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका एक सय २१ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारील अधिकारीले जानकारी दिए । प्रहरीले पक्राउ परेर…