१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढेको हो भने डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर,…