१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

कपिलवस्तुमा पत्रकारका चार संगठन एक ठाउँ, अध्यक्षमा पाण्डे उम्मेदवार

मायादेवी अनलाइन, बाणगंगा ।यहीँ मंसीर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघ कपिलवस्तुको निर्वाचनमा पार्वती पाण्डेले अध्यक्षमा उम्मेदवारी दर्ता गरेकी छिन् । प्रेस चौतारी नेपालकी केन्द्रीय नेता रहेकी पाण्डेलाई नेपाल प्रेस युनियन, समाजवादी प्रेस संगठन, प्रगतीशिल पत्रकार संघको समर्थन रहेको छ । चार संगठनबाट अध्यक्षको उम्मेदवार रहेकी पाण्डे जिल्लामा दुई दशकदेखि पत्रकारीतामा क्रियाशिल छिन् ।…