६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

राष्ट्रपतिले प्रमाणीकरण गरे सहकारी अध्यादेश



काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रमाणीकरण गरेका छन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईल जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १४ पुस २०८१ आइतबार ००:००  १ : २७ बजे