मायादेवी अनलाइन, बूद्धभूमि । कपिलवस्तुको बूद्धभूमि नगरपालिका २ गोरुसिंगेमा चौथो बुद्धभूमि कृषि ब्यापारिक, सांस्कृतिक पर्यटन तथा औधोगिक महोत्सव सुरुभएको छ । बिहिबार भब्य कार्यक्रमका बीच महोत्सव उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा विभिन्न समुदाय तथा जातजातीले आफ्नो भेषभूषासहित नृत्य प्रस्तुत गरेका थिए । यस्तै विभिन्न विद्यालयले मार्च गरेका थिए भने बसन्तपुर आमा समुहले पञ्चेबाजा सहित…