२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

सत्ता फासिस्ट, सडक अराजक पपुलिष्ट हुँदै जानेछ : घनश्याम भुसाल

काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने बताएका छन् । मुलुकमा सत्ता फासिस्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने अवस्था आउने उनको जिकिर थियो । महासचिव भुसालले मुलुकलाई सही ढंगले अघि बढाउनका लागि घुस नखाने पार्टी आवश्यक रहेको पनि बताए । घुस नखाने पार्टी भए…