२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

जापानको कार उत्पादक कम्पनी निसानले नौ हजार रोजगारी कटौती गर्ने

एजेन्सी । जापानी कार उत्पादक कम्पनी निसानले नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो वार्षिक बिक्री पूर्वानुमान घटेर गम्भीर अवस्थाको सामना गर्नुपर्ने भएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न परेको बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले उत्तर अमेरिकी बजारमा निसानको व्यापार खस्कनु नै प्रमुख कारक भएको बताउनुभएको छ । निसानले…