३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

गोरखाबाट काठमाडौं हिँडेको बस सम्पर्कविहीन

गोरखा । रखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ। शुक्रवार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्वरको बस हालसम्म पनि सम्पर्कमा आएको छैन। गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बस बेपत्ता भएको पुष्टि गरे। उनले बस धादिङको खानी खोलासम्म पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए। ‘त्यो दिन राति दश…