एजेन्सी ।अहिले विश्वमा सुन थुपार्ने होडबाजी नै चलेको छ । विश्वभरिकै मुद्राको मूल्य सुनको मूल्यसँग प्रत्यक्ष रूपमा जोडिने भएको हुँदा धेरै देशले ठूलो परिमाणमा सुन भण्डारण गर्न तँछाड मछाड गरेको पाइन्छ । विश्वमा सबैभन्दा धेरै सुन कुन देशमा होला भनेर कौतूहलतालाई सम्बोधन गर्दै गोल्ड होल्डिङस्ले विश्वमा सुन थुपारेर राख्ने १० देशको नाम सार्वजनिक गरेको छ…