३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

यी ६ जिल्लाका नदीहरूमा जलसतह अझै खतराको तहमाथि

काठमाडौं । काठमाडौं लगायत विभिन्न ६ जिल्ला भएर बहने नदीहरूमा जलसतह अझै खतराको तहमाथि छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौंको बालकुमारीमा मनोहरा खोला, ललितपुरको खोकनामा बागमती नदी, धनकुटाको सिम्लेमा अरूण नदीको जलसतह अझै खतराको तहमाथि छ। त्यस्तै सिन्धुलीको खुर्कोटमा सुनकोशी नदी, सुनकोशी नदी नै भोजपुरको हम्पाचौरमा र धनकुटाको त्रिवेणीमा तमोरर नदीले खतराको तह…