७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’

राम थापा/रासस, गण्डकी । कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो । घम्दाघुम्दै अहिले त्यसैलाई पेसा बनाएका छन् । उनी शर्मा निष्फिक्री यात्रा गर्छन्, तर खास ध्येयका साथ । यसपटकको शरद याममा पनि उनी घुमफिरमै व्यस्त छन् । यसपालि धवलागिरि आधार शिविरसम्म पुग्ने लक्ष्य बनाएका शर्माले आइतबार मुस्ताङको मार्फाबाट पदयात्रा सुरु गरेका छन् ।…