२४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026

बिदाका दिन सरकारी अस्पताल खोल्न प्रधानमन्त्री कार्यालयको पत्र

काठमाडौँ । सार्वजनिक बिदाका दिन सरकारी अस्पतालले सेवा दिनुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बिदामा बहिरंग सेवा खोल्न ध्यानाकर्षण गराएको छ। सरकारी अस्पतालहरूले सेवा रोकेको जनगुनासो बढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको हो। उक्त भदौ ७ गते पठाएको र हालै मात्र सार्वजनिक भएको उक्त पत्रमा प्रधानमन्त्री कार्यालयले…