२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

लुम्बिनीकै गौरव आयोजनाको रूपमा लुम्बिनी प्रादेशिक अस्पतालको शिलान्यास

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको मुख्य गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको शिलान्यास भएको छ । अस्पताल भवनको आज बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गर्नुभएको हो । छ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा बन्ने अस्पताल १२ तलाको हुनेछ । लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण प्रदेश पूर्वाधार विकास…