२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

कपिलवस्तु बस दुर्घटना अपडेटः घाइते ७ जनालाई भैरहवा लगियो

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा आज भएको बस दुर्घटनामा घाइते मध्ये ७ जनालाई भैरहवा लगिएको छ ।आज दिउँसोृ जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ बनकसबासमा बस पल्टिँदा चालक सहित २४ जना यात्रु घाइते भएका थिए ।जसमध्य ७ जनालाई थप उपचारको लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा पठाइएको ट्राफिक प्रहरी निरीक्षक अनिस भन्डारीले बताए ।यस्तै १३…