८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

पहिलो टेस्टमा भारतले बंगलादेशलाई २८० रनले हरायो

काठमाडौँ ।चेन्नईमा भएको पहिलो टेस्टमा भारतले बंगलादेशलाई २८० रनले हराएको छ। भारतीय टोलीले दोस्रो इनिङ्समा बंगलादेशलाई २३४ रनमा अलआउट गर्‍यो। भारतबाट सर्वाधिक ६ विकेट आर। अश्विनले लिए। रवीन्द्र जडेजाले ३ र जसप्रित बुमराहले १ विकेट लिए। भारतले पहिलो इनिङ्समा ३७६ रन बनाएको थियो जसको जवाफमा बंगलादेशको इनिङ्स १४९ रनमा अलआउट भएको थियो। यसपछि दोस्रो इनिङ्समा…