७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

बार्सिलोनाका कप्तानको घुँडाको शल्यक्रिया सफल

काठमाडौं ।बार्सिलोनाका गोलरक्षक तथा कप्तान मार्क–आन्द्रे टेर स्टेगनको घुँडाको सफल शल्यक्रिया भएको छ। आइतबार राति भिल्ला रियलविरुद्धको खेलमा बार्साले जित निकालेको खेलमा उनले चोट बोक्न पुगेका थिए। पहिलो हाफको अन्तिम समयमा बल क्याच गर्ने क्रममा दाहिने घुँडा भाच्चिएपछि उनलाई स्ट्रेचरमा लगिएको थियो। ३२ वर्षीय जर्मन खेलाडी टेर स्टेगन कहिलेसम्म मैदान फर्कन्छन् भन्ने अहिले नै एकिन…