४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

मनसुनजन्य विपद्‌का कारण १३१ जनाको मृत्यु

काठमाडौं ।बाढी, पहिरोलगायतका विपद्मा परी मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ। विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। विपद्मा परी एक सय ४४ जना घाइते भएका छन्। घाइतेको स्थानीय…