मायादेवी अनलाइन, बाणगंगा ।डिभिजन वन कार्यालय कपिलवस्तुले डोजर लगाएर नागरिकको उठिबास गराएको घटना प्रति विप्लव नेतृत्वको नेकपाले कडा आपत्ति जनाएको छ । बुधबार डिभिजन वन कार्यालय कपिलवस्तुले वस्ति नै डोजर लगाएर हटाएको थियो । वन क्षेत्रमा वस्ति बसेको भन्दै वन कार्यालयले आफ्नो दस्तासहित डोजरको सहयताले वस्ति भत्काएको थियो । उक्त घटनाको चैतर्फी विरोध भइरहेको बेला…