काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेपछि दलका नेता लिला गिरीले असन्तुष्टि जनाएका छन् । उनले यो निर्णय संसदीय मूल्यमान्यता विपरीत भएको टिप्पणी गरे । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्नबाट अन्तिम समयमा रोकिएका एमाले संसदीय दल नेता लीला गिरीसँग अनलाइनखबरले संवाद गरेको थियो । उनले पार्टी संसदीय मूल्य मान्यता…