कपिलवस्तु ।रोल्पामा कपिलवस्तुका एक युवकको चक्कु प्रहार गरी हत्या भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ घर भई रोल्पा नगरपालिका ४ खाद्यटोलमा ग्यारेज संचालन गर्दै आएका २९ वर्षीय शनी भनिने सुनिल पुनको हत्या भएको हो। उनको जिल्ला अस्पतालमा उपचारको क्रममा शनिबार राति ९ बजेतिर मृत्यु भएको हो। शनीको हत्या गरेको आरोपमा प्रहरीले आठ…