८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

मुग्लिन–नारायणगढ सडक खण्डमा बस पल्टियो, २५ जना यात्रु घाइते

काठमाण्डौ । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ को १७ किलोमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर एउटा बस पल्टिएको छ । रौतहटको गौरबाट पोखराका लागि छुटेको ग २ ख ४७ नम्बरको बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा ३०-३५ जना यात्रु रहेका र तीमध्ये २५ जना घाइते भएका प्रहरीको भनाइ छ…