८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

कपिलवस्तुमा सर्पले डसेर उपचाररत बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तु नगरपालिका तौलिहवाको जमुहारमा सर्पले डसेर बुटवल प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एक बालकको मृत्यु भएको छ। गत साउन अन्तिम सातामा दुई दिनमा चार जनालाई सर्पले टोकेको थियो। त्यस मध्ये यस अघि नै एक जना बालकको मृत्यु भई सकेको छ। सर्पले टोकेका ११ वर्षीय अनमोल गुप्ताको बिहीबार मृत्यु भएको कपिलवस्तु नगरपालिका वडा नम्बर १…