८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

मर्स्याङ्दी दुर्घटनामा ज्यान गुमाएकाहरुको शव भारत लगियो

पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित पृथ्वी राजमार्गबाट मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु भएका भारतीयको शव विमानमार्फत लगिएको छ। २७ जना मृतकको पोस्टमार्टम सकेर शनिबार भारतीय सेनाको एयरफोर्स विमानमार्फत शव भारत लगिएको हो। २५ जनको शव विमानमार्फत र दुई जनाको गोरखपुर हुँदै सडकमार्गबाट शव भारत लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी भेषबहादुर रिजालले…