९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

भारतीय टोलीको प्रशिक्षक बन्ने दिशामा गम्भीर, छाडे कोलकाता

एजेन्सी ।भारतीय टोलीको नयाँ प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का एक अधिकारीले जनाएका छन् । नवौँ टी–२० विश्वकपको समाप्तिसँगै प्रमुख प्रशिक्षक राहुल द्रविडको कार्यकाल सकिएको थियो । त्यसअघि नै बीसीसीआईले नयाँ प्रमुख प्रशिक्षकका लागि दरखास्त आव्हान गरेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार, बीसीसीआईले पूर्वखेलाडी गौतम गम्भीरलाई प्रमुख प्रशिक्षक बनाउने…