काठमाडौँ । नेपाल सरकारले भोलि चैत्र २९ गते बिहीवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व ईद उल फित्र ( इद ) को अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । ईद इस्लामिक पात्रो अनुसार मनाइने सबैभन्दा ठूला पर्वहरु मध्ये एक हो । ईद पर्व महिना दिनसम्म…