६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

७ महिनामा १५ करोडको बन्दागोभी निर्यात

काठमाडौँ ।नेपालबाट ७ महिनाको अवधिमा १५ करोड १५ लाख रुपैयाँभन्दा बढीको बन्दागोभी निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८०र८१ को साउनदेखि माघ महिनासम्मको अवधिमा १५ करोड १५ लाख रुपैयाँभन्दा बढीको ९७ लाख ५५ हजार किलोग्राम बन्दागोभी निर्यात भएको हो । नेपालबाट निर्यात हुने सबै बन्दागोभी (सेतो र रातो) भारतमा जाने गर्छ । यस्तै, १५…