एजेन्सी । स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने भएको छ । संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबईमा भएको विश्व शिखर सम्मेलनमा स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने र प्लेटफर्महरूले उमेर प्रमाणीकरण प्रणाली लागू गर्न आवश्यक हुने घोषणा गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । उहाँले अन्य युरोपेली…