८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

लम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

गुल्मी । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । माघेसङ्क्रान्ती तथा थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचना अनुसार माघे सङ्क्रान्ती तथा माघ पर्वको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएअनुसार शुक्रबार सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा…