१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

पोखरा विमान दुर्घटना : मृतकको शव भोलि परिवारलाई बुझाइने

कास्की ।सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ । मृतकको शव गण्डकी अस्पतालको शव गृहमा राखिएको छ । तीन जनाको शव भने अझै भेटिएको छैन । शवहरू अस्पताल पुर्‍याएसँगै मृतकका दिवङ्गत यात्रुका परिवारजन अस्पताल पुगेका छन् । अस्पताल परिसरमा मृतकका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू धेरैजसो…