११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

गिद्धको सङ्ख्या घटेकामा चिन्ता

पाल्पा ।पारिस्थितिकीय प्रणालीमा अह्म भूमिका खेल्ने लोपोन्मुख पक्षी गिद्धको संरक्षणमा सरोकारवालासँगै पशुपालकले पनि ध्यान दिन सुझाव दिइएको छ । पाल्पाको रामपुरमा बिहीबार सम्पन्न ‘भेटेरीनरी औषधिको प्रयोगमा निगरानी तथा गिद्ध संरक्षणसम्बन्धी क्षमता विकास तालिम’मा ‘प्रकृतिका कूचीकार’ उपनामले परिचित गिद्धको सङ्ख्या घटेकामा चिन्ता व्यक्त समेत गरियो । सो अवसरमा पक्षीविद् भुपाल नेपालीले मानव जातिलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा…