१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

प्रदेश सरकारमा बढीमा ९ जना मन्त्री बनाउन विष्णु पन्थीको सुझाव

मायादेवी अनलाइन, बाणगंगा ।लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले बढीमा ९ सदस्यीय मन्त्रिमण्डल बनाउन सुझाव दिएका छन् । कपिलवस्तु १ को प्रदेश सभा '१' बाट निर्वाचित नेकपा (एमाले) का सांसद पन्थीले प्रदेश सरकारमा न्यूनतम ७ देखि अधिकतम ९ सदस्यीय मन्त्रीमण्डल बनाउनुपर्नेमा जोड दिएका हुन् । सोमबार सामाजिक सन्जालमा स्टाटस लेख्दै सांसद पन्थीले यस्तो बताएका हुन् ।…