२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

चितवनका तरकारी खेतबाटै बिक्री हुँदै, दुबईसम्म पुग्न थाल्यो

चितवन ।चितवनका किसानहरू यतिबेला आफ्नो उत्पादनले बजारमा उचित मूल्य पाएपछि निकै उत्साहित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष तरकारीको भाउ राम्रो भएपछि पूर्वी चितवनदेखि पश्चिम चितवनसम्मका किसानको अनुहारमा खुसी छाएको हो। असोजमा परेको अत्यधिक वर्षाका कारण उत्पादनमा केही कमी आए पनि माग बढ्दा किसानले खेतबाटै राम्रो आम्दानी गरिरहेका छन्। पूर्वी चितवन राप्ती नगरपालिका–१ का…