काठमाण्डौ ।मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईंदैछ । नेपालमा पनि दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ । सन् १९४८…