१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने

काठमाडौँ । गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना हुने भएको छ।  विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता सो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको नेपाली दूतावासले जनाएको छ। यो प्रतियोगितामा १० किलोमिटर तथा  पाँच किलोमिटर दौड समावेश गरिनेछ । नेपाली राजदूतावास, थाइल्याण्डमा सरोकारवाला…