१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

कपिलवस्तुमा महिला बलात्कारको आरोपमा २० वर्षीय युवा पक्राउ

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा एक जना २८ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासी छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पासीले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका…