मायादेवी अनलाइन, बुद्धभूमि ।पूर्व मन्त्री तथा नेकपा एमाले प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार वजेश कुमार गुप्ताले भूमिहिन सुकुम्वासीलाई जग्गा दिन एमालेको सरकार आउनु पर्ने बताएका छन् । आफ्नो क्षेत्रका मतदातासँग भेटघाट गर्दै गठवन्धनको सरकारले भूमि सम्वन्धी समस्या समाधान गर्न नसक्ने जिकिर गरे । केपी ओली नेतृत्वको सरकारको पालामा भूमिहिन सुकुम्वासीलाई लगत लिई जग्गा…