१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

रुपन्देही-२ गठबन्धनका गुरुङ र स्वतन्त्रका भुसालको उम्मेद्वारी खारेज

बुटवल । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. २ बाट उम्मेद्वारी दिएका राजु गुरुङ र कमल भुसाल ‘निकोलस’को उम्मेद्वारी खारेज भएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एकिकृत समाजवादीका राजु गुरुङ र स्वतन्त्र उम्मेद्वारी दिएका कमल भुसाल ‘निकोलस’को उम्मेद्वारी खारेज भएको हो । निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको…