काठमाडौं । हामी मध्ये धेरैलाई के लाग्छ भने घामको असर भनेको गर्मीमा मात्र हुन्छ, जाडोमा हुँदैन । कतिपयको सनस्क्रिन गर्मीमा मात्र लगाउने भन्ने गलत सोच समेत रहेको हुन्छ । यहाँ सनस्क्रिन रोज्दा र लगाउँदा गर्न नहुने गल्तीहरु बारे उल्लेख गरेका छौँ । १. गर्मीमा जस्तै जाडोमा पनि हाम्रो छालालाई घामबाट जोगाउनुपर्ने हुन्छ । जाडोमा सनस्क्रिन…