१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

अस्थिरताको जड एमालेले मधेशी जनतालाई नागरिकताविहिन बनायोः कमाल

मायादेवी अनलाइन, जितपुर । नेपाली काँग्रेसका नेता तथा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का चुनावी कमाण्डर अतहर कमाल (मुसलमान) ले मधेशी जनतालाई नागरिकताविहिन बनाउने पार्टी एमाले रहेको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनको सरकारले नागरिकताविहिन लाखौँ मधेशी जनतालाई नागरिकता दिन नागरिकता विधेयक दुवै सदनबाट पास गराएकोमा प्रमाणिकरणमा एमाले बाधक बनेको उनले बताए । शुद्धोधनमा सम्पर्क…